Like us!
Follow us!
Connect us!
Watch us!

गोर्खाज फाइनान्सकाे साधारण सभा स्थगित

अर्थ संसार

बुधबार, १५ बैशाख २०७८, १३ : ०६ मा प्रकाशित

गोर्खाज फाइनान्सकाे साधारण सभा स्थगित

गोर्खाज फाइनान्स कम्पनी लिमिटेडकाे साधारण सभा स्थगित भएकाे छ ।

कम्पनीकाे वैशाख २१ गते बिहान ११ बजे अम्रपाली ब्याङ्केट, भाटभटेनीमा गर्ने भनिएकाे २६ औं वार्षिक साधारण सभा वैशाख १६ गतेदेखि वैशाख २२ गतेसम्म निषेधाज्ञा जारी गरिएकाे हुनाले अर्काे सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएकाे हाे । 

कम्पनी​ले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60890e146c033.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको