Like us!
Follow us!
Connect us!
Watch us!

सोल्टी होटेलको नाम फेरिने

अर्थ संसार

शुक्रबार, ३१ बैशाख २०७८, ११ : ५५ मा प्रकाशित

सोल्टी होटेलको नाम फेरिने

सोल्टी होटेलको नाम फेरिने भएकाे छ । हाेटललाई "दी साेल्टी काठमाडाैँ" काे नाउँमा पुन: ब्राण्डिङ गरिएकाे हाे । 

कम्पनीकाे इन्टरकन्टिनेन्टल होटेल ग्रुप (आईएचजी) सँगको व्यवस्थापनसँगकाे सम्झाैता भएपश्चात्  "दी साेल्टी काठमाडाैँ" काे नाउँमा पुन: ब्राण्डिङ गरिएकाे हाे । अब भाेलि (जेठ १ गते, शनिबार) बाट साेल्टी हाेटल स्वयमले आफ्नै ब्राण्ड "दी साेल्टी काठमाडाैँ" काे नामबाट हाेटेल व्यवस्थापन गर्नेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

609e1bcd4034c.jpg 609e1bd4c959b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको