Like us!
Follow us!
Connect us!
Watch us!

राधी बिद्युत कम्पनीका लगानीकर्ता मालामाल,बम्पर लाभांश घोषणा

अर्थ संसार

सोमबार, ०३ जेठ २०७८, १० : ३६ मा प्रकाशित

राधी बिद्युत कम्पनीका लगानीकर्ता मालामाल,बम्पर लाभांश घोषणा

राधी विद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का मुनाफाबाट आफ्ना सेयरधनीहरुका लागि बम्पर लाभांश प्रस्ताव गरेको छ। 

कम्पनीको हिजो (आइतबार) सम्पन्न सञ्चालक समितिको बैठकले हालको चुक्तापुँजीको ३६.५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ। यो कर बाहेक हो बोनश सेयरमा लाग्न कर सेयरधनीहरुले नै तिर्नुुपर्ने छ । 

प्रस्तावित लाभांश आगामी १५ औँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि वितरण गरिने कम्पनीले जनाएको छ।

60a1f82a24656.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको