Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल एसबिआई बैंकको सञ्चालक परिवर्तन

अर्थ संसार

शुक्रबार, ०७ जेठ २०७८, १२ : १८ मा प्रकाशित

नेपाल एसबिआई बैंकको सञ्चालक परिवर्तन

नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक परिवर्तन भएका छन् ।

बैंककाे जेठ ६ गते बसेकाे सञ्चालक समितिकाे बैठकले राज वस्तीलाई सञ्चालकमा नियुक्त गरेकाे हाे ।

बैंककाे संस्थागत सेयरधनी कर्मचारी सञ्चय कोषको तर्फबाट बैंककाे सञ्चालकाे रूपमा प्रतिनिधित्व गर्दै आएका अर्जुन कुमार गाैतमकाे स्थानमा कर्मचारी सञ्चय कोषले भरत राज वस्तीलाई सञ्चालक नियुक्त गरी पठाएको हुनाले वस्तीलाई सञ्चालकमा नियुक्त गरिएकाे बैंकले एक सूचनामार्फत् जानकारी दिएकाे छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60a757135f895.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको