Like us!
Follow us!
Connect us!
Watch us!

एमालेका ४ बाहेक सबै मन्त्री बाहिरिने

अर्थ संसार

शुक्रबार, २१ जेठ २०७८, १८ : ५९ मा प्रकाशित

एमालेका ४ बाहेक सबै मन्त्री बाहिरिने

एमालेबाट सरकारमा सहभागी भएका ४ बाहेक सबै मन्त्री बाहिरिने भएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार गरेको मन्त्रिपरिषद् पुनर्गठनमा अर्थमन्त्री विष्णु पौडेल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, कानुन मन्त्री लीलानाथ श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ बाहेक एमालेका सबै मन्त्रीलाई हटाउने निर्णय गरेका हुन् । सपथ राती ८ बजे हुने भएको छ । 

यस्तै, इश्वर पोखरेल उपप्रधानमन्त्रीबाट हटाइएको छ । अब रघुवीर महासेठले उपप्रधानमन्त्रीको जिम्मेवारी पाउनेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको