Like us!
Follow us!
Connect us!
Watch us!

आरटिजिएस प्रणालीको कारोबार समय परिवर्तन

अर्थ संसार

सोमबार, २४ जेठ २०७८, ११ : १३ मा प्रकाशित

आरटिजिएस प्रणालीको कारोबार समय परिवर्तन

 नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस सेलमेन्ट (आरटीजीएस) प्रणाली साताको सबै कारोबार दिन पूर्ण रुपमा सञ्चालन गर्न निर्देशन दिएको छ ।

बैंकले एक सूचना प्रकाशन गर्दै  नेपाल सरकारको विद्युतीय कोष हस्तान्तरण कारोबार फछ्र्याैटका लागि जेठ २५ गतेदेखि जेठ ३१ गतेसम्म साताको सबै कारोबार दिनहरूमा आरटीजीएस प्रणाली सञ्चालन गर्न निर्देशन दिएकाे हाे ।

त्यसैगरी, असार १ गते पश्चात् अर्को सूचना जारी नभएसम्मका लागि साताका सबै कारोबार दिनहरुमा संक्षिप्त बिजनेस डे सञ्चालन गरी मर्निङ एक्सचेन्ज पिरियड फर कस्टुमर एण्ड इन्टर बैंक पेमेन्ट दिउँसो २ बजे सम्म कायम हुने राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60bdb0af6e185.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको