Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २० लाख १० हजार कित्ता बोनस सूचिकृत

नेप्से

मंगलबार, २५ जेठ २०७८, १२ : ३२ मा प्रकाशित

नेप्सेमा २० लाख १० हजार कित्ता बोनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) एक कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार लाइफ इन्स्याेरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडकाे १० प्रतिशत बाेनस बापतकाे २० लाख १० हजार कित्ता सेयर सूचिकृत भएको हाे । 

कम्पनीकाे फागुन २५ गते नक्सालस्थित एलआईसी शिक्षालय हलमा सम्पन्न भएकाे १८ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७५/७६ बाट वितरण गर्न प्रस्ताव गरेको १० प्रतिशतले हुन आउने बोनस सेयर र ०.५२६३ नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे ।

60bf14a5c69df.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको