नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले (एनसीसी) नयाँ व्याजदर प्रकाशन गरेकाे छ । बैंकले विभिन्न खातामा भाेलि असार १ गते, मंगलबारबाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेकाे हाे ।
उक्त व्याजदर अनुसार बैंकले बचत खातामा २.५० प्रतिशतदेखि ५ प्रतिशतसम्म व्याज दिनेछ । बैंककाे मुद्दति निक्षेपकाे व्याज ६.५० प्रतिशतदेखि ८ प्रतिशतसम्म ताेकिएकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस