Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एसिया बैंकको नयाँ व्याजदर सार्वजनिक, कुनमा कति ?

अर्थ संसार

मंगलबार, ०१ असार २०७८, ०७ : ४४ मा प्रकाशित

एनआईसी एसिया बैंकको नयाँ व्याजदर सार्वजनिक, कुनमा कति ?

एनआईसी एसिया बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा आज असार १ गते, मंगलबारबाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।

उक्त व्याजदर अनुसार बैंकले सबै प्रकारका बचत खातामा २.५६ प्रतिशत व्याज दिनेछ भने मासिक निक्षेपमा ७.५६ प्रतिशत ब्याज व्याज दिने जनाएको छ । बैंकको मुद्दति निक्षेपको व्याज ७.५६ प्रतिशत तोकिएको छ ।

त्यस्तै कर्जा तर्फ बैंकले ब्याजको आधारदर अधिकतम ६ प्रतिशत देखि न्यूनतम २ प्रतिशत सम्म थप गरी ब्याजदर सार्वजनिक गरेको छ । गत बैशाखमा बैंकको ब्याजको आधारदर ७.१ प्रतिशत कायम गरेको छ । 

बैंकले​ प्रकाशन​ गरेको नयाँ व्याजदर यस प्रकारको छः

60c81510a83a8.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको