Like us!
Follow us!
Connect us!
Watch us!

निर्धन उत्थान लघुवित्तको सञ्चालकमा भट्टराई नियुक्त

अर्थ संसार

शुक्रबार, ०४ असार २०७८, १३ : ३१ मा प्रकाशित

निर्धन उत्थान लघुवित्तको सञ्चालकमा भट्टराई नियुक्त

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा सन्ताेष कुमार भट्टराई नियुक्त भएका छन् ।

संस्थाकाे सञ्चालक समितिमा एभरेष्ट बैंककाे तर्फबाट सन्ताेष कुमार भट्टराईलाई मनाेनयन गरी पठाइएकाे हुनाले संस्थाकाे आज (असार ४ गते, शुक्रबार) बसेकाे सञ्चालक समितिकाे बैठकले आजैकाे मितिबाट लागू हुने गरी सञ्चालक पदमा नियुक्त गरिएकाे बैंकले एक सूचनामार्फत् जानकारी दिएकाे छ ।

साथै, उनले बैंक तथा वित्तीय संस्था सम्बन्धी एन, २०७३ काे दफा १२७ बमाेजिम अध्यक्ष समक्ष पद तथा गाेपनियताकाे सपथ लिएका छन् । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60cc53b1f2626.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको