Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बैंकको सञ्चालकमा दाहाल नियुक्त

अर्थ संसार

मंगलबार, ०८ असार २०७८, १६ : ४४ मा प्रकाशित

नेपाल बैंकको सञ्चालकमा दाहाल नियुक्त

नेपाल बैंक लिमिटेडको सञ्चालकमा सुमन दाहाल नियुक्त भएका छन् ।

बैंककाे सञ्चालक समितिकाे बैठकले नेपाल सरकार, अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा सञ्चालक पदमा रहेका केदार प्रसाद पनेरुको स्थानमा नेपाल सरकार, अर्थ मन्त्रालयका सहसचिव सुमन दाहाललाई सञ्चालक पदमा नियुक्त गरिएकाे बैंकले एक सूचनामार्फत् जानकारी दिएकाे छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60d1c460a8455.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको