Like us!
Follow us!
Connect us!
Watch us!

साधना लघुवित्तको स्वतन्त्र सञ्चालकमा डा. टेकनाथ ढकाल

अर्थ संसार

आइतबार, १३ असार २०७८, ११ : ३५ मा प्रकाशित

साधना लघुवित्तको स्वतन्त्र सञ्चालकमा डा. टेकनाथ ढकाल

साधना लघुवित्त वित्तीय संस्था लिमिटेडकाे स्वतन्त्र सञ्चालकमा डा. टेकनाथ ढकाल नियुक्त भएका छन् ।

संस्थाकाे असार ११ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले संस्थाकाे रिक्त रहेकाे स्वतन्त्र सञ्चालक पदमा डा. टेकनाथ ढकाललाई नियुक्त गरेकाे संस्थाले एक सूचना मार्फत् जानकारी दिएकाे छ । 

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60d812cc9fea7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको