Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंकको नयाँ शाखा सिरहा जिल्लामा ,शाखा सञ्जाल १६१

अर्थ संसार

बुधबार, १६ असार २०७८, १६ : ३७ मा प्रकाशित

माछापुच्छ्रे बैंकको नयाँ शाखा सिरहा जिल्लामा ,शाखा सञ्जाल १६१

माछापुच्छ्रे  बैंकले प्रदेश नंं २ को सिरहा जिल्लामा सिरहा शाखा कार्यालयको समुद्घाटन गरि आजबाट सञ्चालनमा ल्याएको छ ।

सिरहाजिल्लाको सदरमुकाम सिरहाबजारमा सञ्चालनमाल्याईएको उक्त शाखाकार्यालयको माछापुच्छ«े बैंक लिमिटेडका अध्यक्षडा. बिरेन्द प्रसाद महतोे एंव सिरहा नगरपालिकाका नगर प्रमुख अशेश्वर यादवले संयुक्त रुपमा  समुद्घाटन गरेका हुन् ।  सिरहा जिल्लाको सदरमुकाम सिरहाबजारमा खोलिएको नयाँ शाखा सगैँ सिरहा जिल्लामा मात्रै बैंकको  ६ वटा शाखा सञ्चालनमा रहेको छ  ।

माछापुच्छ्रे बैंकले देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचकालागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवापनि उपलब्ध गराउदैँ आएको छ । 

बैकले पुर्वमाझापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल, पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६१वटाशाखाहरु र १६५ शाखा रहित बैकिङ्गसेवा समेत गरी जम्मा३२६ स्थानवाट ग्राहक माहानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर २००वटा भन्दा बढी एटीएमहरु तथा ५ वटा एक्टेन्सन काउन्टर संचालनमा रहेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको