Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट बैंकमा खाता छ ? हेर्नुहोस् कुन खातामा कति ब्याजदर

अर्थ संसार

विहीबार, ३१ असार २०७८, ०८ : ०५ मा प्रकाशित

एभरेष्ट बैंकमा खाता छ ? हेर्नुहोस् कुन खातामा कति ब्याजदर

एभरेष्ट बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलि साउन १ गते, शुक्रबारबाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।

उक्त व्याजदर अनुसार बैंकले बचत खातामा २.५० प्रतिशतदेखि ४ प्रतिशतसम्म व्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको व्याज ६ प्रतिशतदेखि ७.५ प्रतिशतसम्म तोकिएको छ ।

त्यस्तै कर्जा तर्फ बैंकले ब्याजको आधारदरमा अधिकतम ५ प्रतिशत देखि न्यूनतम १.२५ प्रतिशत सम्म थप गरी ब्याजदर सार्वजनिक गरेको छ । गतमहिना जेठ मसान्तमा बैंकको ब्याजको आधारदर ५.८९ प्रतिशत कायम गरेको छ । 


बैंकले​ प्रकाशन​ गरेको नयाँ व्याजदर यस प्रकारको छः

60ef9e1e4940d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको