एनएमबि क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) श्रीजेश घिमिरेकाे कार्यकाल सकिएकाे छ । हिजाे असार ३१ गते, बिहीबारबाट उनकाे कार्यकाल सकिएकाे हाे ।
कम्पनीकाे असार २० गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले अर्काे व्यवस्था नभएसम्म कम्पनीका नायव महाप्रबन्धक कमलप्रसाद नेपाललाई श्रावण १ गतेदेखि लागू हुनेगरी निमित्त प्रमुख कार्यकारी अधिकृतकाे रूपमा कार्य गर्नेगरी जिम्मेवारी ताेकेकाे हाे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस