Like us!
Follow us!
Connect us!
Watch us!

अबदेखि सेञ्चुरी कमर्सियल बैंकले पनि सिआस्वा शुल्क लिने

अर्थ संसार

बुधबार, ०६ साउन २०७८, ०७ : २७ मा प्रकाशित

अबदेखि सेञ्चुरी कमर्सियल बैंकले पनि सिआस्वा शुल्क लिने

अबदेखि सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले पनि सिआस्वा शुल्क लिने भएकाे छ ।

यसअघि निशुल्क सिआस्वा सेवा उपलब्ध गराउँदै आइरहेकाे बैंकले अबदेखि भने सिआस्वा शुल्क २५ रूपैयाँ लिने भएकाे हाे ।

आईपिओ नपरेर लगानीकर्ता दिक्क, कमाएको नाफा बैंकको सी-आस्वा शुल्कमै ठिक्क !

बैंकले एक सूचना प्रकाशन गर्दै अबदेखि सिआस्वा सेवा उपलब्ध गराए बापत प्रति दरखास्त २५ रूपैयाँ लाग्ने जानकारी गराएकाे छ । यसका बैंकले हालसम्म CRN नम्बर नलिएका खातावालाहरूई CRN नम्बर लिन पनि अनुराेध गरेकाे छ । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको