Like us!
Follow us!
Connect us!
Watch us!

थप ३११४ जनामा कोरोना संक्रमण पुष्टि, २१९७ जना संक्रमणमुक्त

अर्थ संसार

शनिबार, ०९ साउन २०७८, १७ : २० मा प्रकाशित

थप ३११४ जनामा कोरोना संक्रमण पुष्टि, २१९७ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार १ सय १४ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।  सो अवधिमा २ हजार १ सय ९७ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १४ हजार ९ सय १० जनाको परीक्षण गर्दा पीसीआर परीक्षणबाट २ हजार ३ सय ९ र एन्टिजेन विधिबाट ८ सय ५ जनामा गरि कूल ३ हजार १ सय १४ जनामा काेराेना संक्रमण पुष्टि भएको हो । त्यसैगरी, बितेको २४ घण्टामा १६ जना संक्रमितको मृत्यू भएको छ । 

60fbfb94d5410.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको