Like us!
Follow us!
Connect us!
Watch us!

आरएसडिसी लघुवित्तको सीईओमा ध्रुव कुमार पौडेल

अर्थ संसार

आइतबार, १० साउन २०७८, १२ : ४५ मा प्रकाशित

आरएसडिसी लघुवित्तको सीईओमा ध्रुव कुमार पौडेल

आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ध्रुव कुमार पौडेल नियुक्त भएका छन् ।

कम्पनीकाे श्रावण ९ गते बसेकाे सञ्चालक समितिकाे बैठकले कम्पनीकाे प्रमुख कार्यकारी अधिकृत पदमा ध्रुव कुमार पौडेललाई सीईओमा नियुक्त गरेकाे हाे ।

उनलाई आगामी ४ वर्षकाे लागि सीईओमा नियुक्त गरिएकाे हाे । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60fd0dc16a182.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको