Like us!
Follow us!
Connect us!
Watch us!

एनसीसी बैंकको सचिवमा भट्टराई नियुक्त

अर्थ संसार

सोमबार, ११ साउन २०७८, १४ : ३५ मा प्रकाशित

एनसीसी बैंकको सचिवमा भट्टराई नियुक्त

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडकाे सचिवमा विश्वनाथ भट्टराई नियुक्त भएका छन् ।

बैंककाे श्रावण १० गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले बैंककाे सचिवमा विश्वनाथ भट्टराईलाई नियुक्त गरेकाे बैंकले एक सूचना मार्फत जानकारी दिएकाे छ ।

भट्टराई बैंकका सहायक प्रबन्धक हुन् ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60fe78dc26a89.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको