Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी विकास बैंक र MAW वृद्धि कमर्सियल भेहिकल्सबीच सम्झौता

अर्थ संसार

शुक्रबार, १५ साउन २०७८, १५ : ५८ मा प्रकाशित

महालक्ष्मी विकास बैंक र MAW वृद्धि कमर्सियल भेहिकल्सबीच सम्झौता

महालक्ष्मी विकास बैंक लिमिटेडले कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले MAW वृद्धि कमर्सियल भेहिकल्ससँग २०७८ साल श्रावण १५ गते सम्झौता गरेको छ । 

उक्त सम्झौता अनुसार MAW वृद्धि कमर्सियल भेहिकल्सबाट ग्राहकहरुले Foton ब्राण्डका गाडीहरु खरिद गर्दा महालक्ष्मी विकास बैंक मार्फत सरल तरिकाले कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुलाई अधिकतम ८ वर्षको लागि कर्जा उपलब्ध गराउनुका साथै अधिकतम ८० प्रतिशत सम्म कर्जा प्रवाह गरिनेछ ।

देशका १०३ वटा शाखाहरुबाट ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकको सबै शाखाहरुबाट यो सुविधा उपलब्ध हुनेछ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको