Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट बैंकमा खाता छ ? हेर्नुहोस् बैंककाे नयाँ व्याजदर

अर्थ संसार

शनिबार, १६ साउन २०७८, ०९ : ३७ मा प्रकाशित

एभरेष्ट बैंकमा खाता छ ? हेर्नुहोस् बैंककाे नयाँ व्याजदर

एभरेष्ट बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेकाे छ । बैंकले विभिन्न खातामा आज (साउन १६ गते, शनिबार) बाट लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे ।

बैंकले प्रकाशन गरेकाे नयाँ व्याजदरमा विभिन्न प्रकारको ॠणमा ९.९९ प्रतिशतदेखि १२.४९ प्रतिशतसम्म व्याज रहेको उल्लेख छ ।

बैंकले सार्वजनिक गरेकाे नयाँ ब्याजदर यस प्रकारकाे छ : 

6104c9029f9af.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको