Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी इक्विटी फण्डको लाभांश घोषणा

नेप्से

सोमबार, १८ साउन २०७८, १० : ३३ मा प्रकाशित

कुमारी इक्विटी फण्डको लाभांश घोषणा

कुमारी बैंकद्वारा प्रवर्द्धन गरिएकाे कुमारी क्यापिटल लिमिटेड काेष व्यवस्थापक रहेकाे कुमारी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित कुमारी इक्विटी फण्डले लाभांश घाेषणा गरेकाे छ । 

कुमारी क्यापिटल लिमिटेडकाे हिजाे (श्रावण १७ गते, आइतबार) बिहान बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७७/७८ को लागि यस याेजनाकाे इकाईधनीहरूलाई ५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने भएकाे हाे ।

फण्डले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

61077a5706086.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको