Like us!
Follow us!
Connect us!
Watch us!

एनसीसी बैंकमा खाता छ ? हेर्नुहोस् बैंककाे नयाँ व्याजदर

अर्थ संसार

मंगलबार, ०१ भदौ २०७८, १२ : ३५ मा प्रकाशित

एनसीसी बैंकमा खाता छ ? हेर्नुहोस् बैंककाे नयाँ व्याजदर

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेकाे छ । बैंकले विभिन्न खातामा आज (भदाै १ गते, मंगलबार) बाट लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे ।

बैंकले प्रकाशन गरेकाे व्याजदर अनुसार विभिन्न प्रकारकाे बचत खातामा न्युनतम २.५० प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म व्याज दिइनेछ । त्यस्तै, मुद्दती निक्षेपमा ६.५० प्रतिशतदेखि ८.२६ प्रतिशतसम्म व्याज दिइनेछ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंकले १ अर्ब २७ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड ४५ लाख रुपैयाँ र जगेडा कोषमा ४ अर्ब २७ करोड ३ लाख रुपैयाँ सञ्चित छ । बैंकको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ३२ पैसा रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ४ पैसा पुगेको छ । बैंकको पीई रेसियो २९.७८ गुणा रहेको छ ।

बैंकले सार्वजनिक गरेकाे नयाँ व्याजदर​ यस प्रकारकाे छ : 

611b5ded0d1a2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको