Like us!
Follow us!
Connect us!
Watch us!

बैंक अफ काठमाण्डूको कामु सिईओमा मास्के नियुक्त

अर्थ संसार

मंगलबार, ०१ भदौ २०७८, १४ : २९ मा प्रकाशित

बैंक अफ काठमाण्डूको कामु सिईओमा मास्के नियुक्त

बैंक अफ काठमाण्डू लिमिटेडकाे कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा श्रवण मास्के नियुक्त भएका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत शाेभन देव पन्तकाे कार्यकाल आज भदाै १ गतेदेखि समाप्त भएकाे हुनाले भाेलि भदाै २ गते, बुधबारदेखि लागू हुने गरी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत  श्रवण मास्केलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा नियुक्त गरिएको बैंकले जानकारी दिएकाे छ । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

611b79afec4ce.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको