Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बैंकको अध्यक्षमा सुमनराज अर्याल नियुक्त

अर्थ संसार

विहीबार, १० भदौ २०७८, १७ : ०२ मा प्रकाशित

नेपाल बैंकको अध्यक्षमा सुमनराज अर्याल नियुक्त

नेपाल बैंक लिमिटेडको अध्यक्षमा सुमनराज अर्याल नियुक्त भएका छन् । उनी नेपाल सरकार, अर्थ मन्त्रालयकाे तर्फबाट सञ्चालक पदमा नियुक्त भएर आएका थिए ।

बैंककाे आज (भदाै १० गते, बिहीबार) बसेकाे सञ्चालक समितिकाे बैठकले सुमनराज अर्याललाई अध्यक्षमा नियुक्त गरेकाे हाे । 

उनले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी समक्ष आजै पद तथा गोपनियताको सपथ पनि ग्रहण गरेका छन् ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

61277a5cca329.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको