Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी विकास बैंकका ग्राहकलाई सम्यक डायगनोस्टिकमा उपचार गर्दा विशेष छुट

अर्थ संसार

बुधबार, १६ भदौ २०७८, १३ : ०८ मा प्रकाशित

महालक्ष्मी विकास बैंकका ग्राहकलाई सम्यक डायगनोस्टिकमा उपचार गर्दा विशेष छुट

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्यक डायगनोस्टिकसँग हिजाे भदाै १५ गते, मंगलबार एक सम्झौता गरेको छ ।

उक्त सम्झौता अनुसार ग्राहकहरुले सम्यक डायगनोस्टिकको प्रयोगशालामा स्वास्थ्य परिक्षण गराउँदा १०% आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । 

देशका १०३ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्न सकेसम्म डिजिटल बैंकिङ्ग मार्फत कारोबार गरी आफु सुरक्षित भई अरुलाई पनि सुरक्षित राख्न अपिल गरेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको