Like us!
Follow us!
Connect us!
Watch us!

जागिरको खोजीमा हुनुहुन्छ ? विद्युत प्राधिकरणले माग्यो ठुलो संख्यामा कर्मचारी

अर्थ संसार

शुक्रबार, १८ भदौ २०७८, १३ : ०० मा प्रकाशित

जागिरको खोजीमा हुनुहुन्छ ? विद्युत प्राधिकरणले माग्यो ठुलो संख्यामा कर्मचारी

नेपाल विद्युत प्राधिकरणले ठुलो संख्यामा कर्मचारी आह्वान गरेकाे छ । प्राधीकरणले विभिन्न पदका लागि खुल्ला र आन्तरिक गरी कूल ४६४ जना कर्मचारी आह्वान गरेकाे हाे । जसमध्ये, खुल्लातर्फ ३३० जना र आन्तरिक तर्फ १३४ जना कर्मचारीको पदपूर्ति गरिनेछ । 

तलको विज्ञापन हेरी योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरूले असोज ७ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यस्तै, दोब्बर शुल्क तिरेर असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ । इच्छुक व्यक्तिले अनलाइन आवेदन दिनुपर्नेछ । 

प्राधिकरणले प्रकाशन गरेकाे विज्ञापन यस प्रकारकाे छ : 

6131cfc4b092e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको