Like us!
Follow us!
Connect us!
Watch us!

ठुला जलबिद्युत आयोजनालाई सरकारको छुट योजना, १५ बर्षसम्म आयकर तिर्नु नपर्ने

अर्थ संसार

शुक्रबार, २५ भदौ २०७८, १७ : १५ मा प्रकाशित

ठुला जलबिद्युत आयोजनालाई सरकारको छुट योजना, १५ बर्षसम्म आयकर तिर्नु नपर्ने

सरकारले ल्याएको प्रतिस्थापन बजेटमा २०० मेगावाट भन्दा ठुला आयोजनाहरुलाई बिशेष छुटको व्यबस्था गरिएको छ । 

सम्वत् २०८२ साल चैत्रसम्म वित्तीय व्यवस्थापन सम्पन्न हुने २०० मेगावाट माथिका जलाशय तथा अर्ध जलाशययुक्त जलबिद्युत आयोजनाले व्यापारिक कारोबार शुरु गरेको मितिले पहिलो १५ वर्षसम्म पूरै र त्यसपछिको ६ वर्षसम्म ५० प्रतिशत आयकर छुट दिने व्यवस्था गरेको छु। त्यस्ता आयोजनालाई आवश्यक पर्ने निर्माण उपकरण, प्लाण्ट, मेशिनरी औजार एवम् सोको पार्टपूर्जा, पेनस्टक तथा स्टील सीटको पैठारीमा लाग्ने महसुल घटाई १ प्रतिशत मात्र लाग्ने व्यवस्था बजेटमा गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको