Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा इक्विटी फण्डको इकाई मूल्य समायोजन, कतिमा खुल्छ काराेबार ?

अर्थ संसार

शुक्रबार, ०१ असोज २०७८, १० : ५३ मा प्रकाशित

सानिमा इक्विटी फण्डको इकाई मूल्य समायोजन, कतिमा खुल्छ काराेबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा इक्विटी फण्डको इकाई मूल्य समायोजन गरिएकाे छ ।

फण्डकाे ३३ प्रतिशत नगदपछि नेप्सेले प्रतिकित्ता १२ रूपैयाँ ८५ पैसा कायम हुने गरी इकाई मूल्य समायोजन गरेको छ । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य १६ रुपैयाँ १५ पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

सानिमा बैंक काेष प्रवर्द्धक रहेकाे सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्डका इकाईधनीहरूलाई करसहित ३३ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरिएकाे छ ।

614423fa23f05.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको