Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा इक्विटी फण्डको लाभांश घोषणा, कति दिने भाे ?

अर्थ संसार

मंगलबार, २८ भदौ २०७९, ११ : १८ मा प्रकाशित

सानिमा इक्विटी फण्डको लाभांश घोषणा, कति दिने भाे ?

सानिमा बैंक लिमिटेड काेष प्रवर्द्धक रहेकाे सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्डले आर्थिक वर्ष २०७८/ ७९ को मुनाफाबाट वितरण गर्ने लाभांशकाे घाेषणा गरेकाे छ । 

सानिमा क्यापिटल लिमिटेडकाे हिजाे (भदाै २७ गते, साेमबार) बसेकाे सञ्चालक समितिकाे बैठकले सानिमा इक्विटी फण्डका इकाईधनीहरूलाई करसहित २२ प्रतिशतका दरले लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

सूचना हेर्नुहाेस् :

6320171f82b44.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको