Like us!
Follow us!
Connect us!
Watch us!

कालोधन चाहिँदैन देश लुट्न पाइँदैन भन्दै संसदमा नाराबाजी

अर्थ संसार

शुक्रबार, २२ असोज २०७८, १३ : १८ मा प्रकाशित

कालोधन चाहिँदैन देश लुट्न पाइँदैन भन्दै संसदमा नाराबाजी

प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूले नाराबाजी गरिरहेका छन् । रोष्ट्रम अगाडि उभिएर उनीहरूले कालोधन चाहिँदैन देश लुट्न पाइँदैन भन्दै नाराबाजी गरिरहेका छन् । 

सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा अवरोध नगर्न आग्रह गर्दै आएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको