Like us!
Follow us!
Connect us!
Watch us!

एमाले महाधिवेशन : दुई हजार ८५ मत खस्यो, चार घण्टामा नतिजा

अर्थ संसार

मंगलबार, १४ मंसिर २०७८, ११ : ०४ मा प्रकाशित

एमाले महाधिवेशन : दुई हजार ८५ मत खस्यो, चार घण्टामा नतिजा

एमाले १० महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदान जारी छ । मंगलबार बिहानबाट ४ बजेबाट सुरू भएको मतदानमा दुई हजार ८५ जनाले मत दिएका निर्वाचन अधिकृत हरिशरण दाहालले जानकारी दिए । 

उनका अनुसार एक घण्टापछि मतगणना हुने र चार घण्टामै परिणाम आउनेछ । 

दुई हजार १५३ जना प्रतिनिधि सहभागी महाधिवेशन गत शुक्रबारबाट सुरू भएको हो ।  अध्यक्ष केपी शर्मा ओली र भीम रावल समूह नेतृत्वमा प्रतिस्पर्धामा छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको