Like us!
Follow us!
Connect us!
Watch us!

सस्तो डिल सुपर डे डिसेम्बर १५ मा

अर्थ संसार

मंगलबार, २१ मंसिर २०७८, १४ : २९ मा प्रकाशित

सस्तो डिल सुपर डे डिसेम्बर १५ मा

नेपालको पहिलो इ-कमर्स ब्रान्ड सस्तो डिलले यही महिनाको डिसेम्बर १५ मा आफ्नो १०औं वार्षिकोत्सव मनाउँदैछ। 

सस्तो डिलले १०औं वर्षको कोसेढुङ्गा यात्रालाई मनाउन आफ्नो प्रमुख वार्षिक अभियान SUPERDAY डिसेम्बर १५ तारिखमा सुरु गर्दैछ । जसमा ग्राहकले १० हजार रूपैयाँसम्मको तत्काल छुट भौचरहरू र नेपालभर नि:शुल्क डेलिभरी प्राप्त गर्न सक्ने सस्तो डिलका मार्केटिङ प्रमुख रितिक शाहीले बताएका छन् ।

विदेशमा पढाई सकेर स्वदेश फर्किएर नेपालमा केही गर्ने सोचका साथ १० वर्षअघि अमुन थापाले कम्पनीको स्थापना गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको