Like us!
Follow us!
Connect us!
Watch us!

मेड इन नेपाल प्रवर्द्धन गर्दै ग्यापुको १२:१२ अफर

अर्थ संसार

आइतबार, २६ मंसिर २०७८, ११ : ११ मा प्रकाशित

मेड इन नेपाल प्रवर्द्धन गर्दै ग्यापुको १२:१२ अफर

नेपाली इकमर्स कम्पनी ग्यापु मार्केटप्लेसले मेड इन नेपाल प्रवर्द्धन गर्दै आकर्षक अफरहरु सहित  डिसेम्बर १२ का लागि १२:१२ को घोषणा गरेको छ ।

ग्यापुले विभिन्न १२ ब्राण्ड सँगको सहकार्यमा अफरहरु ल्याएको छ ।  गोल्ड स्टार, नेपाल उल हाउस, माक्कुसे, हात्ति हात्ति, एसटी महर्जन गहना, एभरेष्ट गड च्यु, हाई हिमालयन पस्मिना हाउस, लिफ प्लस, पन्चबुद्ध हस्तकला, मयूर हस्तकला, डटर होम आर्चर र खुकुरी रम १२:१२ सेलमा जोडिएका बताइएको छ ।

हिमालय बैंकको कार्ड प्रयोगकर्ताले १५ प्रतिशत (अधिकतम ५ सय), फोन पे प्रयोगकर्ताले 'PHONEPAY1212' कोड प्रयोग गरी तत्काल नगद २ सय छुट, प्रभु पे प्रयोगकर्ताले 'PRABHUPAY1212' कोड प्रयोग गरि तत्काल नगद २ सय छुट, इ सेवा प्रयोगकर्ताले 'ESEWA1212' कोड प्रयोग गरी तत्काल नगद २ सय छुट र खल्ती प्रयोगकर्ताले २० प्रतिशत (अधिकतम १ सय ५०) छुट प्राप्त गर्न सक्ने बताइएको छ।

ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाईट (gyapu.com) मार्फत् अर्डर गर्न सकिन्छ । ग्यापुमा विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड मार्फत सपिङ गर्ने सुविधा समेत उपलब्ध छ। साथै, ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको