Like us!
Follow us!
Connect us!
Watch us!

सेन्ट्रल फाइनान्सको लाभांश घोषणा, बोनस कति ?

अर्थ संसार

विहीबार, ०१ पुस २०७८, १० : २४ मा प्रकाशित

सेन्ट्रल फाइनान्सको लाभांश घोषणा, बोनस कति ?

सेन्ट्रल फाइनान्सले गल आर्थिक बर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताब गरेको छ ।

कम्पनीको हिजो मंसिर २९ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७.७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.३ प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

कम्पनीले प्रकाशन गरेको सूचना यस प्रकारको छः

61bac381551f6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको