Like us!
Follow us!
Connect us!
Watch us!

स्वास्थ्यकर्मीलाई मेगा क्यापिटलको विशेष अफर : यस्ता सेवामा आकर्षक छुट

अर्थ संसार

शुक्रबार, २१ माघ २०७८, १६ : २५ मा प्रकाशित

स्वास्थ्यकर्मीलाई मेगा क्यापिटलको विशेष अफर : यस्ता सेवामा आकर्षक छुट

मेगा क्यापिटल मार्केट्स लिमिटेडले स्वास्थ्यकर्मीलाई विशेष छुट अफर ल्याएकाे छ ।

क्यापिटलले Covid-19 संक्रमण चलिरहेको अवस्थामा समेत आफ्नो व्यक्तिगत जीवन भन्दा देशवासी नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरुको स्वास्थ्य सम्वेदनशिलता बुझेर अग्रभागमा खटेर कार्य सम्पादन गरिरहेकोमा मेगा क्यापिटलले साहसी स्वास्थ्यकर्मीहरुलाई विशेष धन्यवाद दिएकाे छ।

यस्तो अवस्थामा उनीहरुको लागि मेगा क्यापिटलले एउटा विशेष योजना मार्फत स्वास्थ्यकर्मीलाई नै सम्बोधन गरेको छ । जसमा मेगा क्यापिटलको पोर्टफोलियो सर्भिसको (PMS) वार्षिक शुल्क (AMC) मा ५०% र Exit मा ५० % छुट ल्याएको छ । 

Front Liner PORTFOLIO MANAGEMENT SERVICE

"तपाई राष्ट्रको हेरचाह गर्न व्यस्त हुनुहुन्छ, हामी तपाईको पोर्टफोलियोको हेरचाह गर्नेर्छौँ"

विशेषताहरु :

- AMC र Exit शुल्कमा ५०% छुट,
- महामारीको समयमा पनि सुरक्षित र व्यवस्थित लगानी, 
- वित्तीय सल्लाह र मार्गदर्शन,
- तोकिएको स्टाफबाट ग्राहकको माग अनुसार साप्ताहिक÷मासिक रिपोर्टिङ,
- न्यूनतम लगानी मूल्य रु. ३ लाख, अपेक्षित प्रतिफल २०%–२५% ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको