Like us!
Follow us!
Connect us!
Watch us!

महाशिवरात्रीको अवसरमा ग्यापुको महासेलिब्रेसन

अर्थ संसार

मंगलबार, १७ फागुन २०७८, १० : ५३ मा प्रकाशित

महाशिवरात्रीको अवसरमा ग्यापुको महासेलिब्रेसन

महाशिवरात्रीको अवसरमा ग्यापुले महासेलिब्रेसन अफर ल्याएको छ । महाशिवरात्रीको अवसरमा ग्यापुले पुजा सामग्रीहरूमा ३० प्रतिशतसम्मको छुट प्रदान गरेको छ । 

त्यस्तै गरी ग्यापुको जी-बार अन्तर्गतको सामग्रीमा बाई वान गेट वान फ्रि अफर उपलब्ध गराएको छ । कुनै पनि एउटा सामग्री खरिद गरेको खण्डमा सोही अर्को सामान सित्तैमा प्राप्त गर्न सकिन्छ । 

साथै हुक्कामा १० प्रतिशत सम्मको छुट प्राप्त गर्न सकिन्छ । ग्यापुमा आगो बाल्नको लागि दाउरा पनि खरिद गर्न सकिन्छ । ग्यापुको सम्पुर्ण सामग्रीहरू फ्रि डेलिभरी हुनेछ । साथै दुई हजार  सम्मको सामान खरिदमा तत्काल नगद छुट पाउनको लागि 'SHIVA200' कोड राख्न सकिन्छ ।

ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाईट (gyapu.com) मार्फत अर्डर गर्न सकिन्छ । 

ग्राहकले सामान खरिद गर्दा इ–सेवा, प्रभु पे, फोन पे , सेल पे, आइएमइ पे, खल्ती र जुनसुकै बैकंको मोबाइल बैकिङ बाट पनि ‘क्यु आर’ कोड मार्फत भुक्तानी गर्न सक्छन् । 

त्यस्तै विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड प्रयोग गरेर भुक्तानी गर्ने सुविधा समेत उपलब्ध छ। साथै ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्ने कम्पनीले बताएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको