Like us!
Follow us!
Connect us!
Watch us!

सामान्य अंकले बढेको बजारमा यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

अर्थ संसार

सोमबार, २३ फागुन २०७८, १६ : ०० मा प्रकाशित

सामान्य अंकले बढेको बजारमा यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

कारोबार हुने हप्ताको दास्रो दिन आज (सोमबार) सेयर बजारमा झिनो सुधार आएको छ । आज नेप्से परिसूचक १.५४ अंकले बढेर २५४४.९३ विन्दुमा पुगेको छ । नेप्से ०.०६ प्रतिशतले बढेको हो ।

बढेको बजारमा आज सबैभन्दा धेरै बुद्धभुमि नेपाल हाइड्रोपार कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज कम्पनीको सेयर मूल्य ५.८९ प्रतिशतले बढेर ७ सय ३ रुपैयाँमा अन्तिम कारोबार भएको छ । 

त्यस्तै सर्वाधिक सेयर मूल्य बढ्ने अन्य कम्पनीहरुमा क्रमश : बोटलर्स नेपाल (तराई) लिमिटेड, सामुदायिक लघुवित्त वित्तीय संस्था, इमर्जीङ नेपाल लिमिटेड, नेपाल टेलिकम, शिभ श्री हाइड्रोपावर, युनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक, विन नेपाल लघुवित्त वित्तीय संस्था र शिवम् सिमेन्ट लिमिटेड रहेका छन् । 

6225dbd355a48.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको