Like us!
Follow us!
Connect us!
Watch us!

इमर्जिङ नेपालको उकालो यात्रामा ब्रेक ! लाग्यो नकारात्मक सर्किट

अर्थ संसार

मंगलबार, २२ चैत्र २०७८, १३ : ३० मा प्रकाशित

इमर्जिङ नेपालको उकालो यात्रामा ब्रेक ! लाग्यो नकारात्मक सर्किट

धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा इमर्जिङ नेपाल लिमिटेडकाे ओरालो यात्रा सुरू भएकाे छ । काराेबार सुरू भएदेखि नै निरन्तर जसाे सर्किट लाग्दै आएको कम्पनीको उकालो यात्रामा आज ब्रेक लागेको छ । मंगलबार कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको  ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले घटेर एक हजार ३ सय २३ रूपैयाँमा झरेकाे छ । फागुन २० गते, शुक्रबार कम्पनीकाे ५५ लाख ५६ हजार कित्ता साधारण सेयर (आईपीओ) धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको थियाे । कम्पनीले काराेबारका लागि ENL सिम्बाेल पाएकाे छ ।

त्यस्तै, याे समाचार तयार पार्दासम्म नेप्से परिसूचक ५६.७७ अंकले घटेर २४ सय ४१ दशमलव ७६ विन्दुमा झरेकाे छ ।

624bf552e8eb0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको