Like us!
Follow us!
Connect us!
Watch us!

इमर्जिङ्ग नेपालले इमर्जिङ्ग भेञ्चर कम्पनीमा लगानी गर्ने

अर्थ संसार

आइतबार, २६ भदौ २०७९, ११ : ०४ मा प्रकाशित

इमर्जिङ्ग नेपालले इमर्जिङ्ग भेञ्चर कम्पनीमा लगानी गर्ने

इमर्जिङ्ग नेपाल कम्पनी लिमिटेडले इमर्जिङ्ग भेञ्चर कम्पनीमा लगानी गर्ने भएकाे छ । 

कम्पनीले संस्थापक शेयरधनी भई कम्पनी ऐन २०६३ बमोजिम कम्पनी रजिष्ट्रार कार्यालय, त्रिपुरेश्वर काठमाडौंमा दर्ता नं. २९८५४७/०७९/०८०, भई मिति २०७९/०५/२२ मा स्थापना भएको इमर्जिङ्ग भेन्चर लिमिटेड कम्पनीमा प्रतिकित्ता १०० रूपैयाँका दरले ६ कराेड ५० लाख रूपैयाँ बराबरकाे ६ लाख ५० हजार कित्ता लगानी गर्न कबुल गरेको हाे ।

त्यसैगरी, उक्त रकम कम्पनीले माग गरेको बखत भुक्तानी गरिने व्यहोरा पनि सूचनामा उल्लेख गरिएकाे छ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

631d7150892ae.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको