Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बङ्गलादेश बैंकको कमजोर वित्तीय विवरण, गत वर्ष भन्दा १० रुपैयाँ २८ पैसाले ईपीएस घट्यो

अर्थ संसार

बुधबार, ०७ बैशाख २०७९, ०८ : १० मा प्रकाशित

नेपाल बङ्गलादेश बैंकको कमजोर वित्तीय विवरण, गत वर्ष भन्दा १० रुपैयाँ २८ पैसाले ईपीएस घट्यो

नेपाल बङ्गलादेश बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

विवरण अनुसार 

खुद नाफा 

घट्यो  ( चैत मसान्तसम्ममा बैंकले १ अर्ब ११ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ।  गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ६३ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।)

खुद ब्याज आम्दानी
घट्यो 

सञ्चालन मुनाफा
घट्यो 

प्रति शेयर आम्दानी (ईपीएस)

१४ रुपैयाँ ६९ पैसा (घटेको)

प्रतिशेयर नेटवर्थ
१६० रुपैयाँ २६ पैसा

मूल्य आम्दानी अनुपात (पि ई  रेसियो )
२७.१६ गुणा​

जगेडा कोष
घट्यो 

विवरण यस्तो छ :

625f6f3076b07.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको