Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकको खुद नाफा घट्दा, प्रति सेयर अम्दानी पनि घट्यो

अर्थ संसार

बुधबार, ०७ बैशाख २०७९, १० : ३४ मा प्रकाशित

ज्योति विकास बैंकको खुद नाफा घट्दा, प्रति सेयर अम्दानी पनि घट्यो

ज्योति विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। 

विवरण अनुसार 

खुद नाफा 
घट्यो ( समीक्षा अवधिमा बैंकको खूद नाफा  ५१ करोड ५७ लाख रुपैयाँ आर्जन गरेको छ ।  अघिल्लो वर्षको यही अवधिसम्म बैंकको खूद नाफा ६० करोड २५ लाख रुपैयाँ आर्जन थियो ) )

खुद ब्याज आम्दानी
बढ्यो (१ अर्ब ३७  करोड रुपैयाँ(अहिले) १ अर्ब १ करोड रुपैयाँ(गत वर्ष यहिँ अवधि सम्म)))

सञ्चालन मुनाफा
घट्यो 

प्रति शेयर आम्दानी (ईपीएस) 

१६.११ रुपैयाँ (घट्यो)(पहिले यसै त्रैमास २०.८९)

प्रतिशेयर नेटवर्थ
१२८.५९ रुपैयाँ

मूल्य आम्दानी अनुपात (पि ई  रेसियो )
२३.६५ गुणा

जगेडा कोष
बढ्यो 

विवरण यस्तो छ :

625f92c5aa5db.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको