Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल फाइनान्सको ७०% हकप्रदलाई बुक क्लोज मिति तोकियो

अर्थ संसार

बुधबार, १४ बैशाख २०७९, ११ : ०४ मा प्रकाशित

नेपाल फाइनान्सको ७०% हकप्रदलाई बुक क्लोज मिति तोकियो

नेपाल फाइनान्स लिमिटेडले आफ्नो ७०% हकप्रद सेयरमा बुक क्लोज मिति तोकेको छ । कम्पनीले वैशाख २१ गते बुक क्लोज मिति तोकेको छ ।अर्थात वैशाख २० गतेसम्म कायम सेयरधनीले हकप्रद सुरक्षित गर्नेछन। 

 कम्पनीले धितोपत्र बोर्डबाट १ः०.७० अनुपातमा ३४ लाख ५४ हजार ४७४.२८ कित्ता हकप्रद बिक्री गर्न अनुमति बोर्ड बाट पाएको छ  ।  यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।

हाल फाइनान्सको चुक्ता पुँजी ४९ करोड ३४ लाख ९६ हजार ३२५ रुपैयाँ रहेको छ । हकप्रदपछि यसको चुक्ता पुँजी ८३ करोड ८९ लाख ४३ हजार ७५२ रुपैयाँ पुग्नेछ।  

 

6268d9a22a396.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको