Like us!
Follow us!
Connect us!
Watch us!

खुद ब्याज आम्दानी बढाएपनि विजय लघुवित्तको नाफामा गिरावट

अर्थ संसार

विहीबार, १५ बैशाख २०७९, ११ : १५ मा प्रकाशित

खुद ब्याज आम्दानी बढाएपनि विजय लघुवित्तको नाफामा गिरावट

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८र७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

खुद नाफा 
घट्यो 

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ९ करोड ५१ लाख कमाएको छ।  गत वर्ष यहिँ अवधिसम्म कम्पनीले १० करोड ४ लाख कमाएको थियो। 

खुद ब्याज आम्दानी
बढ्यो

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले २६ करोड ५६ लाख खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष यहिँ अवधिसम्म कम्पनीले २५ करोड ८२ लाख कमाएको थियो।

सञ्चालन मुनाफा

घट्यो
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले १२ करोड ४३ लाख  सञ्चालन मुनाफा आर्जन गरेको छ । गत वर्ष यहिँ अवधिसम्म कम्पनीले १४  करोड ६ लाख कमाएको थियो।

प्रति सेयर आम्दानी (ईपीएस)
३९  रुपैयाँ ६४  पैसा 

प्रतिसेयर नेटवर्थ
१६८ रुपैयाँ ४७ पैसा

मूल्य आम्दानी अनुपात (पि ई  रेसियो)
२८.२०  गुणा 

जगेडा कोष
बढ्यो 

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण यस प्रकारको छ 

 

626a268f09181.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको