Like us!
Follow us!
Connect us!
Watch us!

३:३२ अपडेट: बालेनलाई १४६५ मतको अग्रता, केशव स्थापितको १६४५ मत

अर्थ संसार

आइतबार, ०१ जेठ २०७९, १५ : ३५ मा प्रकाशित

३:३२ अपडेट: बालेनलाई १४६५ मतको अग्रता, केशव स्थापितको  १६४५ मत

काठमाडौं महानगरपालिकाको मेयर पदमा बालेन्द्र साह (बालेन) ले १४६५ मतको अग्रता यथावत नै राख्न सफल भएका छन्न् । पछिल्लो समयको विवरण अनुसार बालेन्द्रले २३  हजार ११० मत पाएका छन् ।

बालेन्द्रलाई पछ्यारहेका एमालेका केशव स्थापितले १६४५ मत ल्याएका छन् ।

तेस्तै तेस्त्रोमा नेपाली कांग्रेसकी सिर्जना सिंहले छिन् उनको १६०२  मत गनिएको छ ।

6280cd059c184.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको