Like us!
Follow us!
Connect us!
Watch us!

ज्वालामुखी वडा नम्वर ३ को वडा अध्यक्षमा कांग्रेसका उमेश श्रेष्ठ विजयी

अर्थ संसार

सोमबार, ०२ जेठ २०७९, १० : ३७ मा प्रकाशित

ज्वालामुखी वडा नम्वर ३ को वडा अध्यक्षमा कांग्रेसका उमेश श्रेष्ठ विजयी

ज्वालामुखी गाउँ पालिका वडा ३ को वडा अध्यक्षमा कांग्रेसका उमेश श्रेष्ठ विजयी भएका छन् ।  उनले १ हजार १ सय ३२ मत लाएका थिए । त्यसै गरी एमालेका उम्मेदवार रुद्रमान श्रेष्ठले १ हजार २२ मत ल्याएका थिए ।  १ सय १० भोटको अन्तरले कांग्रेसका उम्मेदवर श्रेष्ठ विजयी भएका हुन् । 

वडा न ३ मा जम्मा २२५४ मतपत्र गणना गर्दा ११३२ भोट  ल्याउन सफल भएका थिए । त्यसैगरी महिला वडा सदस्यमा नेकपा एमाले बाट शान्ता भट्ट बिजयी भएकी छिन भने काङ्ग्रेसका दलित महिला सहस्यमा जुठी परियारको १०६६ भोट, सदस्यमा सुर्य बहादुर आलेको १०५० भोट, अर्का सदस्य सुनिल अर्यालको १०५१ भोट ल्याई  विजयी भएका छन् । 

6281e04f4a4a6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको