Like us!
Follow us!
Connect us!
Watch us!

भितालिक बुटेरिनको खुलाशा : 'म अर्बपति रहिँन'

अर्थ संसार

आइतबार, ०८ जेठ २०७९, १५ : ०१ मा प्रकाशित

भितालिक बुटेरिनको खुलाशा : 'म अर्बपति रहिँन'

इथेरियमका सहसंस्थापक भितालिक बुटेरिन आफू हाल अर्बपति नरहेको खुलाएका छन् । उनले ट्विटर मार्फत यो जानकारी दिएका दिएका हुन् ।

केही समय अगाडि चरम विन्दुमा रहेको क्रिप्टाेकरेन्सीको मूल्य अहिले निरन्तर रूपमा घटिरहेको छ।

इथेरियम क्रिप्टाेमा लगानी गर्ने लगानीकर्ताको रोजाइको मुद्रा हो। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको