Like us!
Follow us!
Connect us!
Watch us!

काठमांडौ उपत्यकाका ग्राहकहरुका लागि बिद्युत प्राधिकरणको २४ घण्टे ‘कल सेन्टर’

अर्थ संसार

बुधबार, ११ जेठ २०७९, ०६ : ५० मा प्रकाशित

काठमांडौ उपत्यकाका ग्राहकहरुका लागि बिद्युत प्राधिकरणको २४ घण्टे ‘कल सेन्टर’

नेपाल बिद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयले विद्युत सेवा आपुर्ति सम्बन्धी गुनासो सूचना एबं जानकारी दिनका दागि ‘कल सेन्टर’ सञ्चालन गर्ने भएको छ ।

निर्देशनालयले काठमांडौ उपत्यका भित्रका ग्राहकहरुका लागि २४ घण्टा खुल्ला रहने छुट्टै कल सेन्टरको सुरुवात गरेको हो । अब उपत्यकाका ग्राहकहरुले विद्युत प्राधिकरणको हटलाईन नम्बर ११५० मा सम्पर्क गरी तत्पश्चात १ डायल गरी विद्युत सेवा आपुर्ति सम्बन्धी गुनासो सूचना एबं जानकारी लिन सक्नेछन् । 

यस्तो छ प्राधिकरणको सूचनाः

628d8128723a1.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको