Like us!
Follow us!
Connect us!
Watch us!

कृषि उत्पादन ढुवानीका लागि कृषि एम्बुलेन्सको व्यबस्था गरिने

अर्थ संसार

आइतबार, १५ जेठ २०७९, १६ : २६ मा प्रकाशित

कृषि उत्पादन ढुवानीका लागि कृषि एम्बुलेन्सको व्यबस्था गरिने

आगामी आर्थिक बर्षलाई आत्मनिर्भरताका लागि कृषि अभियानका राष्ट्रिय बर्षका रुपमा मनाइने भएको छ । आज आईतबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट पेश गर्दै यस्तो घोषणा गरेका हुन् ।

कृषि क्षेत्रको रुपान्तरण र रोजगारी बृद्धि गर्ने कुरा सरकारको प्राथमिकतामा रहने बताएका छन् । त्यस्तै सरकारले कृषि उत्पादन ढुवानीका लागि कृषि एम्बुलेन्सको समेत व्यबस्था गरिने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको