Like us!
Follow us!
Connect us!
Watch us!

कृषि आयात ३० प्रतिशतले घटाइने

अर्थ संसार

आइतबार, १५ जेठ २०७९, १६ : ३८ मा प्रकाशित

कृषि आयात ३० प्रतिशतले घटाइने

सरकारले आगामी आगामी आर्थिक बषमा आधारभूत कृषि उपज आयातलाई घटाउने नीति लिएको छ । 

आइतबार संसदमा आर्थिक वर्ष २०७९/०८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले धान, मकै ,गहुँ र तरकारीको आयात ३० प्रतिशतले घटाइने बताए । 

कृषि क्षेत्रको रुपान्तरण र रोजगारी बृद्धि गर्ने कुरा सरकारको प्राथमिकतामा रहने बताएका छन् । त्यस्तै सरकारले कृषि उत्पादन ढुवानीका लागि कृषि एम्बुलेन्सको समेत व्यबस्था गरिने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको